‘विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जिते’

२८ असार, काठमाडौं । विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जितेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको निधन भएन । विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको समितिका संयोजक डा. संजीव … Continue reading ‘विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जिते’